ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Tuesday, October 18, 2016

आजको राशिफल वि.सं. २०७३ साल कार्तिक २ गते। मंगलबार। इश्वी सन् २०१६ अक्टोबर १८ तारिख।


शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– तृतीया, २७:१० बजेउप्रान्त चतुर्थी। नक्षत्र– भरणी, ९:२४ बजेउप्रान्त कृत्तिका। योग– सिद्धि, १९:०० बजेउप्रान्त व्यतिपात। करण– वणिज, १६:२२ बजेदेखि भद्रा, २७:१० बजेउप्रान्त वव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष, १४:५९ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:०६ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २८ घडी २९ पला।
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन शुभ, भेटघाट तथा रमाइलो रहने, सहयोगी बाट साथ लिदा फाईदा।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन शुभ, आफ्नो छेत्रमा प्रगती हुने, पारिवारिक सुख प्राप्ती, बोलिको कदर हुने।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन अशुभ, कसैसँग मनमुटाब, मन बैराग्य हुने, नयाँ कार्यमा लगानी नगर्नु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन अशुभ, शत्रु सल्बलाउने, कार्यमा हानी र बाधा, यात्रा बाट लाभ नमिल्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन मद्ध्यम, शुभ अशुभ उस्तै, दिन सामन्य रहने, महत्तोपूर्ण कार्य दिन नढल्दै गर्दा उचित।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन अशुभ, बिवाद हुने, केही समस्या आउने, बोलिको उल्टो अर्थ लाग्ने।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन मद्ध्यम, आजको कार्यले भबिष्यलाई लाभ मिल्ने, बोलिमा बिचार पुराउनु होला।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन मद्ध्यम, अल्ली मेहनत बाट कार्य सफल, अधुरा कार्य अघी बढ्ने, दिन सामान्य।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन शुभ, समयले साथ दिने, शत्रु पराजित, बोलिको प्रभाब रहने, मन प्रसन्न रहने।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन मद्ध्यम, सानोतिनो कार्य बाट लाभ, ठुलो कार्य न आट्नुहोला, जस मिल्न गाह्रो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन शुभ, खुशीको बातावरण बन्ने छ, दिन रमाइलो तथा भेटघाट रहने।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन मद्ध्यम, नयाँ कार्य न गर्नु, अधुरा कार्य अघी बढ्ने।

No comments:

Post a Comment