हिन्दु वा बौद्धहरुले लागि गाई पवित्र एवंं पूजनीय जनावर हुन् । हिन्दु तथा बौद्ध ग्रन्थहरुले गाईलाई माता सरह्र मानेको छ । वैदिक ग्रन्थमा उल्लेख छ– ‘गावो विश्वस्य मातरः’ अर्थात गाई संसारका प्राणीकी आमा हुन् । वैदिककालदेखि नैं गाईका शरीरमा विभिन्न देवी–देवताले बास गरेको हुनाले गाईप्रति श्रद्धा र भक्तिगर्नेहरुले भूक्ति–मुक्ति प्राप्त गर्ने विश्वासगर्दै आएका हुन् । हिन्दु वा बौद्धहरुले लागि गाई पवित्र एवंं पूजनीय जनावर हो । हिन्दु तथा बौद्ध ग्रन्थहरुले गाईलाई माता सरह्र मानेको छ । जनावरहरुमा गौमाताको सर्वश्रेष्ठ गुण भएकाले गाईलाई नेपालमा राष्ट्रिय जनावरको रुपमा घोषित गरिएको हो । गाईलाई हिन्दुहरु लक्ष्मी सरह्र पूजा गर्छन् । हरेक साल हिन्दुहरुको चाड तिहारमा गाईको पूजा गरिन्छ । त्यसपर्वको दिनलाई गाई तिहारे औसी भनिन्छ । हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकायृ गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ । गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ ।
गाई पाल्ने घरको शोभा नैं अर्कै हुन्छ । भैसी, घोडा, गैडा आदि जनावरको गुहुले किटाणु उत्पादन गर्छ तर गाईको गोबरले किटाणु नाशक हुन्छ । त्यसैले जनावर भन्दैमा सबै एउटै प्रकृतिको हुँदैन । यतिमात्र होइन, गाईको गोबरको गुँइँठा बनाएर दाउराको काम पनि लिइन्छ । गाईको दुध, दही, घिऊ, गहुत, गोबर मिलाएर गाईका ५ अमृतमय तत्वबाट पञ्चामृत बनाइन्छ । गाईको दुध यति पौष्टिकदार हुन्छ कि यसको वर्णन गरेर सकिदैन । गाईको दुध खानेहरु मानसिकरुपमा बाटा र बौद्धिक हुन्छन् । गाई पाल्नेहरुले दुध बेचेर र डेरी चलाएर प्रसस्त आमदानीको स्रोत बनाउने गर्छन् । दुधले देह शुद्धीका साथै स्वस्थ्यलाभ र बौद्धिक क्षमतामा वृद्धिगर्छ ।
गाईलाई हामी हिन्दुहरु लक्ष्मी सरह्र पूजा गछौं । हरेक साल हिन्दुहरुको चाड तिहारमा गाईको पूजा गरिन्छ । त्यसपर्वको दिनलाई गाई तिहारे औसी भनिन्छ । हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकार्य गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ । गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । स्मरणीय छ – गाईको गोबरले किटाणाु मार्छ र मार्बल र सिमेन्ट नलगाएका घरहरुमा गाईको गोबरले लिप्ने गरिन्छ । तर भैसी, घोडाका लिदीले किरा पार्छ र त्यहीबाट घर–घरमा रोग उत्पन्न हुन्छ । गाईको गौंत खाएमा औषधी र शुद्धशानितको काम हुन्छ । तर घोडा र भैसीको मुत खायौ भने बिषको काम गर्छ । त्यसैले गाई पाल्ने घरको शोभा नैं अर्कै हुन्छ । त्यसैले जनावर भन्दैमा सबै एउटै प्रकृतिको हुँदैन । यतिमात्र होइन, गाईको गोबरको गुँइँठा बनाएर दाउराको काम पनि लिइन्छ । गाईको दुध, दही, घिऊ, गहुत, गोबर मिलाएर गाईका पाँच अमृतमय तत्वबाट पञ्चामृत बनाइन्छ । गाईको दुध यति पौष्टिकदार हुन्छ कि यसको वर्णन गरेर सकिदैन ।
श्रीमद्भागवत् महापुराणमा यी निश्कर्षलाई शिरोधार्य गरेर गोपालहरुले श्रद्धाभक्तिपूर्वक गोसेवा गर्नथालेका हुन् । गाईप्रतिको ठूलो अनुराग कृष्णको चरित्रमा पनि उल्लेख रहेको पाइन्छ । गोवर्धनपर्वतको पूजा गर्दा स्वर्गका राजा इन्द्रमहाराजसँग टक्करपर्दा पनि कृष्णको विजय भएको कुरा उल्लेख छ ।
‘न ब्राह्मणो हिंसितव्योघग्निः प्रियतनोरिव ।
सोमो ह्य स्य दायद इन्द्गो अस्याभिशस्तिपाः ॥ अथर्व ५–१८–६ ।
मानवलाई बुद्धिमत्ता बनाउने, मानवको हित मात्र गर्ने आमा सरह्रकी गौमातालाई कहिले पनि मार्नु हुन्न ।
‘शतापाष्ठां नि गिरति तां न शक्नोति निःखिदन् ।
अन्नं यो ब्रह्मणां मल्वः स्वाद्व द्यीति मन्यते ॥ अथर्व ५–१८–७ ।
गाई मारेर मासु खाने जुन अधम मान्छेहरु छन्, तिनीहरु विभिन्न महारोगहरुबाट ग्रसित हुन्छन् । आदि इत्यादि अथर्ववेदमा उल्लेख छ । रामायणमा राजा दीलिपले राज्यमा सुखशान्ति दिलाउन र आफ्ना शाखा संतानमा सद्प्रेरणा, सद्बुद्धि जगाउन गाईृको सेवा गरेको कथा छ ।
गाईको सिड र पुच्छरको ठूलो महत्व छ । स्वजातीय पूराना नस्ल्लका सिंह भएका गाई र सींह नभएका जर्सी गाईमा ठूलो भिन्नता छ । गाई पनि लामा सीं भएका र छोटाखाले सीं भएका हुन्छन् । लामा सीं भएका गाईहरुको अत्यन्त ठूलो महत्व छ । यस्ता गाईको दुध अमृत बरावर मानिन्छ, अत्यन्त पौष्टिक । त्यसपछि साना सींह भएका गाईहरु पनि राम्रो मानिन्छ । यी दुबै नस्ल्लका गाईहरु पबित्र मान्छिन् र यस्ता गाईहरुको दुध, गोबर गौंत पूजामा चल्छ । तर सी. नभएका जर्सी गाईहरुको दुध अरु गाईहरुको जस्तो पौष्टिक हुँदैन र हिन्दुहरुको पूजामा त्यस्ता गाईको दुध, गौंत, गोबर चलाईंदैन । भारतमा अंग्रेजी साम्राज्यको बेलामा स्वजातिय पूराना नस्ल्लका गाईहरु नष्ट गरेर जर्सी गाईहरु तथा त्यस्ता साँडेहरु बेलायतबाट ल्याइयो । जर्सी गाईको दुध धेरै आउने भएकाले जर्सी गाईहरु छिटै लोकप्रिय भए । सकेसम्म मारतीय हिन्दुहरुलाई पैसा दिई दिई त्यस्ता गाईहरु पाल्न लगाएर स्वजातीय गाईहरु पाल्ने अभियान नैं चलाइयो । त्यसको असर नेपालमा पनि प¥यो ।
अहिले नेपाल अधिराज्यभरी जर्सी गाईहरु धेरै दुध दिन्छ भनेर भेटेसम्म पाल्न गरिन्छ । ताप्लेजुड नेपालको फवाखोला, इलामका कतिपय गाउँहरुमा ठूला काँटका लामो लामो सीं भएका स्वजातीय पूराना नस्ल्लका गाईहरु अध्यावधि भेटिन्छन् । यस्ता गाईहरु आठराई मूलपानीमा पनि पाल्थ्यिो । तर हालसाल त्यो क्षेत्रमा के भइरहेको छ त्यत्ति जानकारी छैन । भारतको राजस्थान चन्द्रगाव नन्दग्राममा श्रीकृष्ण नस्ल्लका गाईमा डेड लाख भन्दा धेरै स्वजातीय पूरना गाईहरु बडो राम्रो व्यवस्थाकासाथ पालन पोषण गरेर राखिएको छ । एक वरिष्ट सन्त रक्षकको रुपमा त्यस गोठमा रहनु हुन्छ । यसरी भारतमा जर्सी गाई भन्दा स्वजातीय पूराजा गाईहरुको उत्कृष्ठ स्थान छ भनेर त्यहाँ हेर्न सकिन्छ । यसरी नैं गोरखपुरमा परम्परागत रुपबाट गाई पालन पोषण भइरहेको र यसलाई योगी आदित्यनाथजीबाट अरु बिस्तार गर्ने काम भइरहेको छ ।
कामधेनु गाईको प्रशङ्ग उठाऔं । प्रशुराम ऋषिका पिताजी सप्तऋषि मध्येका जमदग्नी ऋषिसँग कामधेनु गाई थियो । सहस्त्रार्जुन भन्ने राजा शिकार खेल्लाखेल्दै समय मितेपछि ऋषिकोमा पाहुना बस्न जाँदा प्रसस्त खानपिना प्राप्त भएपछि राजा चकित बने । ‘यस्तो अभावग्रस्त ऋषिले कसरी यत्रो खानपिनको व्यवस्था गर्न सकेको’ जिज्ञाशा राख्दा कामधेनु गाईको चमत्कार रहेछ भन्ने बुझी राजाले ऋषिसँग गाई माग्दा ऋषिले गाई नदिने भएपछि राजाले जवरजस्त वल प्रयोग गरी गाई लुटेर लगेकाले प्रशुराम ऋषि ध्यान छोडेर राजामाथि जाइलागेर खेद्दै गाई फिर्ता ल्याएको कुरा पुराणहरुमा उल्लेख भएको पाइन्छ ।
भनिन्छ, प्रशुराम ऋषि राजा र उनका फौजलाईृ लखेट्दै ब्रम्हपुत्रनदीसम्म पुगेर त्यही स्थान गरेर फर्केका थिए । ब्रम्हपुत्रमा प्रशुराम कुण्ड अहिलेसम्म देख्न सकिन्छ । प्रशुराम ऋषि झापा हुँदै ब्रम्हपुत्रसम्म पुगेर बाटामा क्षेत्रीहरु भेटेपछि काटिहाल्ने भएपछि झापाका राजबंशीहरु क्षेत्री भएकाले डरले क्षेत्री होइनौं भन्ने जानकारी दिलाउन आफ्रना हरेक राजबंशीहरुका घर अगाडि लसुन झुण्डाएर बाँचेका थिए । त्यही परम्परा अध्यावधि राजबंशीहरुले घर अगाडि लसुन झुण्डाउने गर्छन् ।
नेपाल र भारतका हिन्दुहरुको घर–घरमा गाई पाल्ने र निरोगाी हुनको लागि गाईको दुध खाने गरिन्छ । किनकि आमाको दुध बच्चाहरुको लागि जति पौष्टिक मानिन्छ भने गाईको दुध पनि त्यतिकै पौष्टिक हुन्छ । विद्वताको हिसावले पनि गाईको दुध खाने र भैसीको दुध खानेहरुको मानसिक वौद्धिकतामा नैं फरक पर्छ । गाईको भाषालाई हामीहरु बुझ्न सक्तैनौं । तर गाईले मान्छेहरुलाई बाटो देखाइरहेको हुन्छ । ऐतिहासिक तत्यको खोजी गर्दा हिमवत्खण्ड नेपालमा पशुपतिनाथको ज्योतिर्लिङ्गमा गाईले सँधैजसो दुधका धारा बगाएको हिमवत्खण्ड पुराणमा उल्लेख छ । यसैगरी एक उदारणीय अनुभव यहाँ प्रस्तुत गर्न उचीत ठान्छु । नेपालको गौशाला र मृगस्थलीमा प्रसस्त गाई पालिन्छन् ।
योगी नरहरिनाथ गाईका अत्यन्त भक्त थिए । वि.सं.२०५९ सालतिर उनको कुटीमा सँधै एउटा गार्इृको बाछा अंगरक्षकसरह रहने गथ्र्यो । उनी बिमार भएपछि त्यो बाछाले कहिले छोडेन । योगीजीको देहावसानपछि बाछाले आसुका धारा चुहाइरह्यो । यो घटना यो लेखक स्वयंले देखीजानेको विषय हो । पछि योगीको समाधिस्थलमा दिनमा एकपटक गाईको बाछा धुम्ने गथ्र्यो । यसबाट गाईमा चेतनाको हिरण्मय शक्ति व्याप्त छ भन्न सकिन्छ । तर दुष्टहरुले यो पूण्यभूमिको अस्मिता र महत्व समाप्न गर्न नेपालमा खुलुम्खुल्ला गाई काटेर हिन्दु तथा बौद्धहरुको आस्था माथि आक्रमण गर्न थालिएको छ ।
माओवादीको कथित जनयुद्धकालमा बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालीक भत्काउने, गाउँ घरका जनजातिहरुलाई अघि सारेर हिन्दुधर्मप्रति अनास्था सिर्जना गर्न गाउँ गाउँमा गाई काटेर भोज लाउने, गाई काटेर इसाईहरुलाई खुसी पारेर पैसा कमाउने माध्यम बनाइएको थियो । वहुसंख्यक हिन्दु र बौद्धको आस्था माथि चोट पु¥याएर बाबुराम भट्टराईहरुले जुन निन्दनीय काम गरेका थिए त्यो मानवीय र धार्मिक दृष्टिकोणबाट अपराध हो । कुनै पनि मान्यताहरु यो भूमिमा जवरजस्त लागु गरिएका छैनन् । गाई मानव मात्रको माताको रुपमा मानिएका नीतिगत मान्यता भित्रका तथ्यहरु हुन् । गाईको गहुँत, गोबर समेत रोग निरोधक हून्छ भन्ने सत्य प्रमाणित भइसकेको छ ।
वैदिककालका पनि केही ऋषिहरुले प्रयोगको रुपमा यक्षपूर्वक गोमांश ग्रहण गरेबाट तिनीहरुलाई दुसाध्य रोग यथा कुष्ठ, राजयक्ष्मा र ओजक्षय जस्ता रोगले ग्रसित भई मृत्यूबरण गर्न पुगेको हुँदा गोमांश सर्वथा त्याज्य हुन गयो । गाईको मासु खानु भनेको मन्दबिष सेवनगर्नु बराबर जस्तो भयो । यसपछि गोहत्या र बलि पनि निषेध गर्ने परम्पराको थालनी भयो । वास्तवमा गाईको मासु खानु बिष सेवन गर्नु बराबर हो । गाईको मासु खानेहरुमा रोग निरोधक गर्नसक्ने इम्युनिटी पावर हुँदैन र केही रोग लागेमा त्यही व्यथाले मान्छे मर्छ ।
एकपटक बेलायतमा गाईको मासु खानेहरु बौउलाउने, बिमारी हुने भएका समाचारहरु ब्यापकरुपमा आएको थिए र केही दिनसम्म गाईको मासु खान छोडेका थिए । कतिपय ठाउँमा प्रतिबन्धित पनि भयो । बाथको बिमारीले भेडाको मासु, पे्रसरका बिमारीले खसीको मासु खाएमा बिमारले च्याप्छ भने झै गाईको मासु खानेको मुख डवाँस्स गन्हाउने हुन्छ । गाईको मासु खानेहरुमा मोटोपन, कोलेस्टेरल बडाउने काम गर्छ । नेपालमा पश्चिमी पर्यटकको सुबिधाको लागि लुकाएर बीफ भित्रयाउन छुट दिएको छ भने यो पूण्यभूमिमा त्यसलाई सरकारले तत्काल कडा प्रतिबन्ध लगाउन सक्नुपर्छ । यो यसभूमिको संवेलनशीलताको कुरा हो ।
तर पश्चिमी देशहरु भन्दा हिमत्खण्डमा कुनै जातिले पनि गाईको मासु खानु अभिशाप हुन्छ । गाईको मासु खाएमा मानिसको शरिरमा पचाउन सक्ने क्षमता अर्थात इम्यूनिटी पावर कमजोर हुन्छ भन्ने कुराको प्रमाणहरु भेटिएका छन् । एउटा उदाहरण यस्तो छ कि यसक्षेत्रमा अक्सर गरेर मरेको गाईको मासु अक्सर तामाङ, जातिले खाने गर्छन् । एउटा अनुभवले बताएको छ कि मरेको गाईको मासु खाने अधिकांश तामाङहरु कुष्ठरोगबाट पीडित हुनेगरेको बताइन्छ । यो कुरा यहाँ कसैप्रति नराम्रो चिताएर लेख्ने गरेको होइन । यसलाई जसले पनि अनुसन्धानको दायराबाट हेर्नसक्छ ।
केही जनजातिका अगुवाहरु गाई काटेर गाईको मासु खान नपाएकोमा बिद्रोह उठाउने कुरा गर्छन् । यसलाई कतिपय अधिकारको बिद्रोह नभनेर कमाउ धन्दा मानेका छन् । उनीहरु क्रिस्चियनहरुको इशारामा गाईलाई राष्ट्रिय जनावर मान्नु हुन्न भन्दै गाईलार्ई हिन्दु बाहुनहरुको मात्र स्वार्थमा राष्ट्रिय जनावर बनाइएको कपोलकल्पित कुरा गर्छन् । जवकि बौद्ध र हिन्दु ग्रन्थहरुमा गाई मार्नु र मासु खानु अपराध सरह्र मानेको छ । गाईको अस्तित्व समाप्त गराउन कतिपय क्रिस्चियन मिसनको इशारामा गाई काटेर हिन्दुहरुलाई आतंकित बनाउन खोजिरहेका छन् ।
हिन्दुहरुले एक पवित्र जनावर मारेर गाईको हत्या गर्ने, मासु खान बर्जित भएको तथ्यलाई अध्ययन गरेको कारणले हुनसक्छ कि बेलायतमा पनि अहिले गोमांश सेवनबाट नानाथरी रोग लाग्ने कुरा प्रमाणित भइसकेको छ । गाईको मासु खादा स्वास्थ्यलाई अहित गर्छ भन्ने नयाँ अनुसन्धानबाट निकर्षहरु निकालिरहेका छन् । वास्तवमा गाईको मासु खाने र नखानेहरुमा रोग निरोधक शक्ति (इम्यूनिटी पावर) नभएको उदाहरणहरु पनि फेला परेका छन् । अंगे्रजहरु गाईको मासु खान्छन् । हिन्दु तथा बौद्धहरु गाईको मासु खादैनन्, हिन्दुहरु गाईको मासु खानु पाप ठान्छन् । गाईको मासु खाने अंग्रेजहरुलाई बिफर, ठेउला, दादुरा वा कुष्ठरोगले आक्रमण गयो भने उनीहरुमा रेजिष्ट गर्ने इम्यूनिटी शक्ति नभएर मर्छन् ।

तर हिन्दु तथा बौद्धहरुलाई बिफर, ठेउला, दादुरा तथा कुष्ठरोगले आक्रमण गरेमा सामान्य दबाईमुलोबाट आराम हुन्छन् । गाईको मासु नखानेहरुमा रोग रेजिष्ट गर्ने क्षमता हुन्छ भन्ने कुरा यसबाट सिद्ध हुन्छ । गाईको दुध खानेहरु मानसिकरुपमा बाटा र बौद्धिक हुन्छन् । दुधले देह शुद्धीका साथै स्वस्थ्यलाभ र बौद्धिक क्षमतामा वृद्धिगर्छ । दैविक मान्यतालाई जीवित राख्न गाई मातालाई नेपालमा राष्ट्रिय जनावरको रुपमा मानिएको हो । भारतमा क्रिस्चियनहरुको दबदबापछि गाईलाई राष्ट्रिय जनावरबाट हटाइएको र अहिले भारतीय जनता गाईलाई राष्ट्रिय जनावरको रुपमा राख्न बुलन्द आवाज निकालिरहेका छन् । नेपालमा हिन्दु, बौद्ध र केही क्रिस्चियन, मुसलमान छन् । नेपालमा जुन धर्मावलम्भ्ी भएता पनि उहाँहरु सबैले यो हिन्दु तथा बौद्धको फूलबारीभित्र स्थापित मूल्य र मान्यताहरुलाई क्रिस्चियन, मुसलमानले पनि सम्मान गनुपर्दछ । हिन्दु र बौद्धले गाईलाई पबित्र जनावर ठानेर माता सरह्र जसरी पूजा गर्दैआएको कुरालाई सबैले सम्मान गर्न सक्नुपर्छ ।गर्न सक्नुपर्छ ।
No comments:
Post a Comment