१. "हे पेर्मेश्वोर हजुरले प्रिथिवी लाई त्यसैको निव(जग) माथि निर्माण गर्नु भएको छ । त्यसैले यसको नाश कहिले हुन्न l भजन संहिता १०४:५
"ल भन्नुस मित्र बाइबल अनुसार प्रिथिवी को पनि निव(जग) हुन्छ रे...। प्रिथिवी लाई प्रिथिवी कै निव माथि निर्माण गर्ने कुरा अलि मुर्खता जस्तो लाग्छ । प्रिथिवी प्रिथिवी कै निव माथि निर्माण भएको कुरा बिज्ञान बिपरित छ । र प्रिथिवी को कुनै निव हुन्न भन्ने कुरा त बच्चा लाई पनि थाहा हुन्छ । भने बाइबल को इश्वोर लाई किन यो कुरा थाहा भएन त?
मित्र अब हेर्नुस यहि कुरा हिन्दी बाइबल र नेपाली बाइबल मा कति फरक तरिका ले लेखिए को छ...हिन्दी बाइबल :- हे परमेश्वर, तूने ही धरती का उसकी नीवों पर निमार्ण किया।इसलिए उसका नाश कभी नहीं होगा। भजन संहिता १०४:५ नेपाली बाइबल :- हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो,यसैले यो ध्वंश हुने छैन। भजन संहिता १०४:५ हेर्नुस मित्र हरु कति फरक गरे छन् हिन्दी बाइबल र नेपाली बाइबल मा ... अर्थै फरक बनाई दिएका छन् । नीव(जग) शब्द नै गायब गरि दिये ।
२. परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ,अनि दुःख हटाई दिनुहुन्छ।परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ।परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ।पुरा जगत आफ्नो जग(निव) सम्म यहोबा कै हो lयहोबा ले जगत लाई तिनै खम्बा हरु माथि बनाए क छन् / "1 शमूएल २:८"
"अब यो संसार को खम्बा पनि छ रे । अनि यहोबा ले यो संसार लाई खम्बा(पिल्लर) माथि बनाएका छन् रे । अब इशाई हरु ले कुन बिज्ञान बाट यो कुरा लाई प्रमारित गरछन् कि यो प्रिथिवी को जग छ र यसलाई खम्बा माथि बनाइएको छ भनेर । यो हो बाइबल को बिज्ञान । हासो पो उठे मलाई यार ।
३. "यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए।" प्रकाशित वाक्य ७:१
मित्र बाइबल को यहि श्लोक ले यो सिद्ध हुन्छ कि बाइबल अनुसार प्रिथिवी ४ कुने च्याप्टो छ भनेर । गोलो प्रिथिवी को ४ कुना हुन्न । ४ कुन मात्र कुनै च्याप्टो वस्तु को मात्र हुन्छ । प्रिथिवी को ४ कुना मा ४ वटा स्वर्गदूत हरु लाई उभाऊने कुरा त अबैज्ञानिक र मुर्खता पूर्ण नै हो । यस्तो प्रिथिवी लाई च्याप्टो भन्ने बाइबल सिधै झुठो साबित हुन्छ । गाेलाे वस्तु को ४ कुना हुन्न । चय्पटाे गलैचा जसताे वस्तु को ४ हुन्छ ।
४. आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा झरे .. प्रकाशित वाक्य ६:१३ "
ल भनूस एउटा आकाश को तारा प्रिथिवी भन्दा सयाै गुना ठुलो हुन्छ । र एउटा तारा प्रिथिवी मा झरेओ भने प्रिथिवी धुलो को एउटा सानो कण जस्तै बिनास भएर समाप्त हुन्छ । अनि यहाँ त बाइबल ले आकाश को तर हरु प्रिथिवी मा नेभार को पात् जस्तै झरे भनेर भन्दै छ रे । इशाई हरु ले यो जवाब देउ कि कुन बिज्ञान बाट यो प्रमारित गर्न सकिन छ कि थुप्रै तर हरु प्रिथिवी भरि झर छन् भनेर? यो त हावा ताल को कुरा भएन र? मलाई लाग्छ बाइबल को पेर्मेश्वोर ले आकाश को तारा लाई अंगुर को गुच्चा भनेर सोचे होलान । रुख को पात जस्तै तारा हरु झर छन् भन्ने कुरा गर्ने बाइबल कुन आधार मा बैज्ञानिक भयो त.. । यस्ता हासो लाग्ने नौटंकी वाला कुरा लाई इश्वोर को बचन सम्झेर मुक्ति को खोजि मा हिड्ने इशाई हरु कति को मुर्ख हुन् भन्ने कुरा मा कुनै संका छैन अब.. ।
५. मत्ती ४ ।८ र लुका ४ ।५"फेरी सैतानले उहालाई एउटा अति अग्लो पर्बतमा लगेर सन्सारका सबै राज्यहरु अनि तीनिहरुको बैभव देखायो ।"
ल अब एकैछिन तार्किक रुपले बिचार गरौ त, के एउटा अग्लो पर्बतमा गयर हेर्दा सन्सारको सबै राज्यहरु, ठाउहरु तथा बैभवहरु देख्न सकिन्छ त ? पृथ्वी को आकार भनेको गोलो छ त्यस्कारण जती अग्लो स्थानमा गयर हेर्दा पनि पृथ्वीको पुरा राज्यहरु देख्न सकिदैन । तर एदी पृथ्वी को आकार कार्पेट जस्तो चेप्टो (flat) वा समतल हुने हो भने चाही अबस्य पनि देख्न सकिन्छ । त्यस्कारण बाइबलको अनुसार पृथ्वीको आकार चेप्टो छ (ACCORDING TO BIBLE EARTH IS FLAT).
ल अब आउ हाम्रो धर्मले पृथ्वीको बारेमा के भन्छ ।
हामी सबै हिन्दूहरु पृथ्वीलाई अर्को शब्दमा भुगोल पनि भन्छौ, जसको अर्थ एस्प्रकार छ ।भु= पृथ्वी (Earth)गोल्= गोलो (round)अर्थत पृथ्वी गोलो आकारमा छ । तर बाइबल अनुसार प्रिथिवी ४ कुन भएको च्याप्टो छ रे...
मित्र बिज्ञान को जन्म नै बाइबल को बिरोध मा भएको थियो । बाइबल एउटा बिज्ञान विरुद्ध किताब हो । जसको कुनै सत्य र बैग्यानिक प्रमाण छैन र याे एउटा अन्धो बिस्वास को भरमा पास्टर हरुले मान्छे लाइ पैसा को लोभ, सैतान को डर्र र मुक्ति पाउने झुठो आश देखाएर मान्छे लाई मुर्ख बनाउनने ब्यापार माञ हाे । बाइबल लाई बिज्ञान ले संधै नै झुठो र अर्थहीन सत्य हिन पुस्तक भनेर झुठो प्रमारित गरि सके काे छ । यस्तो झुठो बाइ
बल को पछि लगेर मुक्ति त कहिले मिल्नै सक्दैन तर हो मान्छे मुर्खता मा डुबेर अन्धबिस्वस्सी मात्र बन्छ...। बाइबल ले भन्छ पेर्मेश्वोर माथि आँखा बन्द गरेर बिस्वास गर, किन कि आँखा खोलेर आफ्नो बुद्धि ले तर्क गरेर बुझ्न थाले भने कसैले बाइबल माथि बिस्वास गर्ने सक्दैन । बाइबल मा बिस्वास गर्ने ले आफु लाई बिस्वस्सी भन्छन तर तिनी हरु बिस्वस्सी होइन झुठो कुरा बिना सोचे सम्झे बिस्वास गरेर अन्धबिस्वस्सी बन्दै छन्...। त्यसैले इशाई हरु लाई अन्धबिस्वस्सी भन्नु कुनै गलत होइन... ।
सबै इशाई हरुले इशु को प्रार्थना गर्ने बेला एउटा श्लोक बोल्चन..."OH GOD LET ME BE YOUR LAMB " अर्थात्- हे प्रभु हामी लाई आफ्नो भेडा बनाउनु".... झुठो कुरा मा बिस्वास गरेर अन्धबिस्वस्सी बनाएर मान्छे लाई बाइबल ले भेडा बनाउनदै छ...। तर वेद ले भन्छ
"क्रुवन्ते विश्व अर्यम"
अर्थात्- यो सारा संसार को मान्छे लाई उत्तम,न्याय प्रेमी,श्रेठ,अन्याय माथि लडेर विजय पाउने, सिक्क्षित,ज्ञानी र सभ्य मान्छे बनाऊ" । " आर्य भनेको उत्तम,न्याय प्रेमी,श्रेठ,अन्याय माथि लडेर विजय पाउने, सिक्क्षित,ज्ञानी र सभ्य मान्छे हुन्छ "
अब मित्र हजुर हरु माथि छ कि बाइबल को कुरा मा लगेर भेडा र अन्धबिस्वस्सी बन्ने हो कि वेद को कुरा मा लगेर एउटा आर्य( उत्तम,न्याय प्रेमी,श्रेठ,अन्याय माथि लडेर विजय पाउने, सिक्क्षित,ज्ञानी र सभ्य मान्छे) बन्ने हो....। ..........
No comments:
Post a Comment