ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Friday, July 15, 2016

आजको राशिफल : वि.सं. २०७३ साल असार ३१ गते। शुक्रबार। इश्वी सन् २०१६ जुलाई १५ तारिख।

शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– एकादशी, २५:०० बजेउप्रान्त द्वादशी। नक्षत्र– विशाखा, ९:२८ बजेउप्रान्त अनुराधा। योग– शुभ, १८:१५ बजेउप्रान्त शुक्ल। करण– वणिज, १२:०६ बजेदेखि भद्रा, २५:०० बजेउप्रान्त वव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– वृश्चिक। बारामा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १९:०४ बजे र दिनमान ३४ घडी ३४ पला। हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ। 
मूहुर्त चाडपर्व र उत्सव : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा प्रारम्भ
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन मद्ध्यम, नयाँ कार्य र यात्रामा सचेत रहनु, अधुरा कार्य अघी बढाउन सकिने।
शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने, प्रेम सम्बन्धमा फितलो रहने, सम्यता अपनाउन जरुरी। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन शुभ, समय आफ्नो पक्षमा, शत्रु पराजित, बोलिको कदर, सबैको साथ मिल्ने।शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन शुभ, आफ्नो छेत्रमा खुबी देखाउने समय रहेको छ, बोलिको कदर हुने, जस मिल्ने। शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन अशुभ, सम्मानमा ठेस पुग्ला, मन बरालिन सक्ने, कुनै कुराले सताउन सक्नेछ। शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन शुभ, पारिवारिक सुख, खुशीको वातवरण बन्ने, नयाँ कार्य अघी बढ्ने। शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन शुभ, बोलिको कदर हुने, आफन्त बाट साथ मिल्ने, यात्रा बाट लाभ, दिन रमाइलो रहने। शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन शुभ, आँफै अघी बढेर संघर्ष गर्ने समय रहेको छ, सम्यता अपनाउन जरुरी छ। शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन शुभ, दिन रमाइलो रहने, मन चन्चल हुने, सहयोगी हरु बाट साथ मिल्ने। शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन मद्ध्यम रहेको छ, शुभ अशुभ बराबर रहने छ, अल्ली बिचार पुराउनुहोल। शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन मद्ध्ह्यम, समय निकाल्न नसक्दा सम्बन्धमा फितलो होला, गरेका कार्य अघी बढ्ने। शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन शुभ, कार्य सिद्धिको योग, खुशीको कुरा सुनिने, दिन रमाइलो रहने, सबैको साथ मिल्ने। शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

No comments:

Post a Comment