शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– चतुर्दशी, २८:१९ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– मूल, १५:२५ बजेउप्रान्त पूर्वाषाढा। योग– ऐन्द्र, १८:२५ बजेउप्रान्त वैधृति। करण– गर, १६:०३ बजेदेखि वणिज, २८:१९ बजेउप्रान्त भद्रा। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– धनु। बारामा सूर्योदय– ५:२१ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ०९ पला। मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण,
भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, गुरु पूर्णिमा, गुरु व्यास पूजा, दक्षिणामूर्ति पूजा,

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन अशुभ, मान्यजन तथा शुभचिन्तकको सल्लाह लिदा उचित, शत्रुले हानी पुराउला, कार्यमा बाधा। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन मद्ध्यम, शुभ अशुभ उस्तै रहने, कुनै जिम्मेवारी वहन हुने, शत्रु सल्बलाउने। शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन अशुभ, उल्टो सोचाई आउने, बिवाद होला, रिस र बोलिमा ख्याल राख्नु। शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन अशुभ, दिक्क लाग्दो समय, प्रेम सम्बन्ध फितलो, कार्यमा बाधा। शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन अशुभ, मेहनत अनुसार फल नमिल्ने, खुट्टा तान्ने सकृय, कार्यमा बधा।शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन मद्ध्यम, शुभ अशुभ बराबर, कार्यमा ढिलाई, मन बरालिन सक्ने। शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन अशुभ, बेसेस कार्य भये स्थगित गर्दा उचित, मनमा केही अशान्ती, केही चिन्ताले सताउने। शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन शुभ, बिगतका कार्यको फल मिल्ने, आम्दानी बढ्ने, कार्य सिद्धी। शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन शुभ, आफ्नो छेत्रमा प्रगती, पारिवारिक सुख, सबैको साथ मिल्ने। शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन अशुभ, नयाँ कार्य सुरु नगर्दा उचित, सरकारी कार्यमा पछी पारीएला शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन अशुभ, लगानी गर्दा बिचार पुराउनु, चोटपटकको भय, धन हानी, कार्यमा बाधा। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन शुभ, आत्मबल बढ्ने, मेहनत खेर जादैन, कार्यमा प्रगती हुने, मान्यजनको साथ मिल्ने। शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

No comments:
Post a Comment