ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Monday, July 18, 2016

आजको राशिफल :- वि.सं. २०७३ साल साउन ३ गते। सोमबार। इश्वी सन् २०१६ जुलाई १८ तारिख

शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– चतुर्दशी, २८:१९ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– मूल, १५:२५ बजेउप्रान्त पूर्वाषाढा। योग– ऐन्द्र, १८:२५ बजेउप्रान्त वैधृति। करण– गर,
१६:०३ बजेदेखि वणिज, २८:१९ बजेउप्रान्त भद्रा। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– धनु। बारामा सूर्योदय– ५:२१ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ०९ पला। मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण, 
भोलिको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, गुरु पूर्णिमा, गुरु व्यास पूजा, दक्षिणामूर्ति पूजा,
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन अशुभ, मान्यजन तथा शुभचिन्तकको सल्लाह लिदा उचित, शत्रुले हानी पुराउला, कार्यमा बाधा। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन मद्ध्यम, शुभ अशुभ उस्तै रहने, कुनै जिम्मेवारी वहन हुने, शत्रु सल्बलाउने। शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन अशुभ, उल्टो सोचाई आउने, बिवाद होला, रिस र बोलिमा ख्याल राख्नु। शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन अशुभ, दिक्क लाग्दो समय, प्रेम सम्बन्ध फितलो, कार्यमा बाधा। शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन अशुभ, मेहनत अनुसार फल नमिल्ने, खुट्टा तान्ने सकृय, कार्यमा बधा।शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन मद्ध्यम, शुभ अशुभ बराबर, कार्यमा ढिलाई, मन बरालिन सक्ने। शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन अशुभ, बेसेस कार्य भये स्थगित गर्दा उचित, मनमा केही अशान्ती, केही चिन्ताले सताउने। शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन शुभ, बिगतका कार्यको फल मिल्ने, आम्दानी बढ्ने, कार्य सिद्धी। शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन शुभ, आफ्नो छेत्रमा प्रगती, पारिवारिक सुख, सबैको साथ मिल्ने। शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन अशुभ, नयाँ कार्य सुरु नगर्दा उचित, सरकारी कार्यमा पछी पारीएला शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन अशुभ, लगानी गर्दा बिचार पुराउनु, चोटपटकको भय, धन हानी, कार्यमा बाधा। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन शुभ, आत्मबल बढ्ने, मेहनत खेर जादैन, कार्यमा प्रगती हुने, मान्यजनको साथ मिल्ने। शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

No comments:

Post a Comment