ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Thursday, October 20, 2016

आजको राशिफल वि.सं. २०७३ साल कार्तिक ४ गते। बिहीबार। इश्वी सन् २०१६ अक्टोबर २० तारिख।

शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३६ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– पञ्चमी, २२:३९ बजेउप्रान्त षष्ठी। नक्षत्र– रोहिणी, ६:१० बजेदेखि मृगशिरा २८:४५ बजेउप्रान्त आर्द्रा। योग– वरियान्, १२:५४ बजेउप्रान्त परिघ। करण– कौलव, ११:४३ बजेदेखि तैतिल, २२:३९ बजेउप्रान्त गर। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– वृष, १७:२६ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:०७ बजे, सूर्यास्त– १७:२८ बजे र दिनमान २८ घडी २२ पला।

आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), गृहारम्भ, शिलान्यास(जग राख्ने), वास्तुमुहूर्त, घर छाउने÷ढलान गर्ने, पुरानो घर वा डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, मुठी लिने दिन,

भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दिन शुभ, समयले साथ दिने, केही समस्या आए पनि समाधान हुने, दैनिक कारोबार लाभ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन शुभ, अधुरा कार्य अघी बढ्ने, दिन रमाइलो, मन चन्चल रहने, रिस नियण्त्रण गर्न जरुरी।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिन अशुभ, कार्यमा बाधा, मनमा अशान्ती, खर्चको मात्र बढ्ने, पारिवारिक समस्या।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दिन शुभ, समयले साथ दिने, शुभचिन्तकबाट साथ मिल्ने, अधुरा कार्य अघी बढ्ने।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन मद्ध्यम, धैर्यता अपनाउन जरुरी, गरेका कायबाट लाभ, कुनै नतिजाको पर्खाइमा भये असफल।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिन अशुभ, कसैले हानी पुराउला, मन छटपटी हुने, गर्का कार्यमा बाधा।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन अशुभ, मानसिक तनाब, बोलिको उल्टो अर्थ लाग्ने, अबजस आउने।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन अशुभ, पारिवारिक तनाब, कार्यमा बाधा, नयाँ कार्य सुरु नगर्दा उचित।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन शुभ, प्रेम सम्बन्ध गाढा, समस्या हल हुने, मनमा शान्तीको अनुभुती।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिन अशुभ, मन छटपटी होला, केही कुराको कमी महसुस हुने।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिन अशुभ, केही समस्या तथा चुनौती आउने, कार्यमा बाधा, सम्मानमा कसैले औंला ठडाउला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिन शुभ, सबैको साथ मिल्ने, नयाँ कार्य अघी बढ्ने, सम्मानको योग।

No comments:

Post a Comment