ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा

https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल

ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww

Wednesday, September 21, 2016

आजको राशिफल (२०७३ आश्विन ०५ गते बुधबार/२०१६ सेप्टेम्बर २१)

आश्विन कृष्ण पञ्चमी, कृतिका नक्षत्र, मेष राशिको चन्द्रमा, हर्षण योग, तैतिल करण
आजको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत पञ्चमी र षष्ठी श्राद्ध, विश्वशान्ति दिवस, साहित्यकार भैरव अर्यालको जन्मदिन
भोलिको चाडपर्व र उत्सव : सोह्रश्राद्ध अन्तर्गत सप्तमी श्राद्ध


तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन लाई मद्ध्यम मानिएको छ । आज सामाजिक वा अन्य काम हरुमा समय दिनु पर्दा आफ्नो दैनिक कार्य र आफ्नो बिसेष काममा बाधा आउन सक्छ । सोच अनुसार न हुँदा मनमा केहि निराश पन पनि छाउन सक्ने छ।अपमान वा अपजस सहनु पर्ने हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ । घर परिवार मा खुशीको माहोल बन्ने छ । मान्यजनको सहयोग मिल्नेछ । आज आफ्नो काम हात पार्ने दिन रहेको छ । दैनिक कार्य पनि सफल रहेको छ । मनमा प्रसन्न मिल्ने छरा रमाइलो गरी दिन बित्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन राम्रो देखिन्छ । मेहनत अल्ली गर्नु पर्ने हुन्छ । आर्थी क पछमा कमी आउने छैन । नया कार्यको लागी लगानी हुन सक्ने छ । आज बादबिवाद बाट टाढा रहदा राम्रो हुने छ । स्वास्थ्यमा पनि सुधार आउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन अशुभ रहेको हुँदा निकै बिचार पुराउनु होला । अरुले अपमान गर्न खोज्ने छन र हजुरले गरेकाअ कार्यको चियो चारचो हुने छ । बोलिमा बिचार पुराउनु पर्ने देखिन्छ । लामो दुरिको यात्रा बाट खासै लाभ देखिएको छैन । मानमा निराशता छाउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन शुभ नै रहेको छ तर बेलुखी पछिको सयम खराब रहेको हुँदा कुनैपनी शुभ कार्य दिउसो सम्म गरी सक्नु होला । बेलुकी पख पारिवारी समस्या देखा पर्ने छन । मनमा कुनै चिन्ता ले निकै सताउने छ । बेलुकी पख अल्ली सचेत रहन पर्नी देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन निकै राम्रो रहेको छ । गरेका कार्य हरु सफल रहने छन । नया कार्यको लागी लगानी गर्ने उचित समय रहेको छ । अन्य बाट सहयोग पनि मिल्ने छ । सत्रु पछ कमजोर रहने छन । आज हजुरको बोली र काम को कदर हुने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज को समय अल्ली बिचार पुराउनु पर्ने देखिन्छ । सत्रु पछ अल्ली सकृय रहने छन । हजुरको कमी र कमजोरी को निधी खोजी धेरै हुने छ । बादबिवाद बाट सचेत रहनु होला । कही कतै जो सँग बोल्दा पनि बोलिमा निकै बिचार पुराउनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन मद्ध्यम रहेको छ । गरिएको प्रयासमा ढिलो सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन समय बलियो र हजुरको पछमा रहेको छ ।
आम्दानीमा कमी आउने छैन ।विवादमा विजयी बन्नु हुनेछ व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन मद्ध्यम खालको रहेको छ । पछिको लागी सोचेर गरिने कार्य खासै राम्रो न देखिए पनि ब्यवसाय र दैनिक कार्य सफल रहने छन । आज अरुलाई सहयोग वा राम्रो गर्छु भन्नि दिन रहेको छैन । अबजोस हरु मिल्ने छ तसर्थ अल्ली बिचार पुराउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन राम्रै भए पनि अल्ली बिचार पुराउन न सक्दा बन्न लागेका काम हरु पनि बिग्रन सक्ने छन । लामो दुरिको यात्रा बाट खासै लाभ देखिएको छैन । कुनै पनि सम्ब न्धमा सुधार ल्याउन सक्नु पर्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन शुभ र समय हजुरको पछमा रहेको हुँदा साहस गरी अगाडी बढ्ने दिन रहेको छ । जती अवरोध आए पनि तेसलाई वास्तै न गर्नु होला । मुद्दामामिलामा पनि हजुरकै जित हुने छ । दैनिक कार्य पनि सफल देखिन्छ ।

No comments:

Post a Comment