शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वादशी, २८:१९ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– उत्तराषाढा, ८:२९ बजेउप्रान्त श्रवण। योग– शोभन, ९:३२ बजेउप्रान्त अतिगण्ड। करण– वव, १६:३१ बजेदेखि वालव, २८:१९ बजेउप्रान्त कौलव। आनन्दादिमा पद्म योग। चन्द्रराशि– मकर। सूर्योदय– ५:४४ बजे, सूर्यास्त– ०६:०५ बजे र दिनमान २६ घडी ५१ पला।
चाडपर्व र उत्सव : वैष्णवहरुले लिने हरिपरिवर्तिनी एकादशी व्रत, वामन जयन्ती, मुस्लिम पर्व : इद–उल–अझ (बकरीद), दही दान गर्ने दिन, इन्द्रध्वजोत्थान, मतछोयके, त्रिपुष्कर बिहान ०८ बजेर २९ मिनेटसम्म
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन अशुभ रहेको छ, कसै सँग बिवाद होला, लेनदेनमा जोगीनु होला, ठुलो कार्य आटेर ठुलो लगानी न गर्दा नि हुन्छ, खर्चको मात्र बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन शुभ रहेको छ, मन प्रसन्न रहने छ, शुभ कार्यमा सहभागी को अवसर प्राप्त होला, जिम्मेवारी बहन होला, दिन अनुकुल रहने छ ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजको दिन मद्ध्यम रहेको छ, सहयोगी र मान्यजनको सल्लाह र साथ लिएर अघी बढेमा सफलता हात पर्ने छ, मेहनत अनुसार को फल प्राप्ती हुने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन शुभ रहेको छ, शुभ कार्यमा मन लगाउनु होला, प्रसंसा बढेर आउने छ, जिम्मेवारी थपिएला, आम्दानिमा कमी आउने छैन, समय आफ्नो पक्षमा रहने छ ।आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन अशुभ रहेको छ, गरेको मेहनत अनुसार फल प्राप्ती न होला, बोलिमा ख्याल राख्नु होला, कसै सँग बिवाद होला, जस मिल्न अल्ली गाह्रो पर्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको दिन शुभ रहेको छ, यात्रा बाट लाभ मिल्ने छ, प्रेम सम्बन्ध गाढा हुने छ, गरिएका कार्य बाट लाभ मिल्ने छ, दिन रमाइलो गरी बित्ने छ ।आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन मद्ध्यम रहेको छ, केही चुनौती को सामना होला तर समा आफ्नो पक्षमा रहने छ, दैनिक कार्य सफल रहेको छ, शत्रु पराजित हुने छन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजको दिन शुभ रहेको छ, बोलिको कदर हुने छ, मानसम्मानमा बृद्धि हुनेछ, सहयोगी हरुले साथ दिने छन, प्रसंसा बढ्ने छ, समय आफ्नो पछमा रहने छ ।आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन अशुभ रहेको छ, दिन अल्छि लाग्दो होला, जागर चल्ने छैन, बिवाद बाट सचेत रहनु होला, अरुको चित्त बुझाउन सकिने छैन, बोलिको उल्टो अर्थ लाग्न सक्ला।आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको दिन शुभ रहेको छ, आम्दानिका मार्ग बढ्ने छन, खुशीको बातावरण बन्ने छ, दैनीक कार्य सफल छ, शुभ कार्य बाट लाभ मिल्ने छ ।आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन शुभ रहेको छ, आजको कार्यले भबिष्यलाई लाभ मिल्ने छ, बिसेष ब्यक्ती सँग भेटघाट होला, ख्याति बढ्ने समय रहेको छ, दिन रमाइलो रहने छ
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन मद्ध्यम रहेको छ, व्यवसाय बाट लाभ मिल्ने नै छ, नयाँ कार्यको अवसर मिल्ने छ तर मन दोधार न बनाउनु होला, सहयोगी हरु बाट साथ मिल्ने छ ।आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा
https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्कज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment