शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– षष्ठी, ३०:३८ बजेउप्रान्त षष्ठी। नक्षत्र– हस्त, ९:०२ बजेउप्रान्त चित्रा। योग– साध्य, २४:५२ बजेउप्रान्त शुभ। करण– कौलव, १७:४२ बजेदेखि तैतिल, ३०:३८ बजेउप्रान्त तैतिल। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कन्या, २२:१४ बजेउप्रान्त तुला। बारामा सूर्योदय– ५:२६ बजे, सूर्यास्त– ०६:४२ बजे र दिनमान २८ घडी ०७ पला। कल्की जयन्ती।
चाडपर्व र उत्सव : कल्की जयन्ती,
मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास(जग राख्ने), पुराणश्रवण
मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), शिलान्यास(जग राख्ने), पुराणश्रवण

तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।सजिलै काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ ।
आज काे दिन
स्वास्थ्य: **
धन-सम्पत्ति: ***
परिवार: *
प्रेम आदि: **
व्यवसाय: *
वैवाहिक जीवन: **

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारो स्वास्थ्य कमजोर रहला ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: **
प्रेम आदि: **
व्यवसाय: ***

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । आज तपाइलाइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: ***
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । पेटको खराबीले सताउला ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: ***
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भाग्यबलमा अभिबृद्धि हुनेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
भाग्यबलमा अभिबृद्धि हुनेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पाइने छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: ****
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन भावना र कल्पनामा रुमल्लिन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: **
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
मन भावना र कल्पनामा रुमल्लिन सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: **
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: **
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: **
अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्छ, सावधान रहनु होला, रुपैयापैसा हराउन सक्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: **
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: **
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ ।
आज काे दिन
स्वास्थ्य: ***
धन-सम्पत्ति: *
परिवार: *
प्रेम आदि: **
व्यवसाय: **
वैवाहिक जीवन: ***
No comments:
Post a Comment