शकसंवत् १९३८। सौम्य संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३६ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– प्रतिपदा, २५:४४ बजेउप्रान्त द्वितीया। नक्षत्र– अश्लेषा, २७:०५ बजेउप्रान्त मघा। योग– व्यतीपात, २५:५८ बजेउप्रान्त वरीयान्। करण– किंस्तुघ्न, १३:५४ बजेदेखि वव, २५:४४ बजेउप्रान्त वालव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, २७:०५ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:२९ बजे, सूर्यास्त– १८:५० बजे र दिनमान ३३ घडी २२ पला। गुँलाधर्म प्रारम्भ।

सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कृषि तथा पशुपालनमा पनि लगानी बढ्नेछ। विभिन्न अवसरले पछ्याउनेछन्। रोकिएका काम पनि बन्नेछन्। भौतिक साधन जुट्नुका साथै शुभचिन्तकहरूले समेत साथ दिनेछन्। भने अरूको स्वार्थमा उपयोग भइएला, सजग रहनुपर्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सुरुमा व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ भने श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले काममा उत्साह जगाउनेछ। मंगलबारपछि आकस्मिक खर्च बढ्नेछ। बन्न लागेको काममा बाधा हुन सक्छ, सजग रहनुहोला। आफन्तहरू टाढिनेछन् भने सहयोगीहरू समेत कमै भेटिनेछन्। साँझदेखि परिस्थिति अनुकूल बन्नुका साथै रोकिएका काम सम्पन्न हुनेछन्। तार्किक क्षमता बढ्नेछ। वाणी र बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ। भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रारम्भमा साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। लगनशीलताले नयाँ कामको अवसरसमेत दिलाउन सक्छ। केही चुनौतीहरू देखा पर्नेछन्। परिस्थितिले साथ दिए पनि समयको मागलाई बुझ्न नसक्दा दुःख पाइनेछ। अवसरवादीहरूले झुक्याउनेछन् भने आफन्तजनबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई नै हुनेछ। अस्वस्थताले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुन सक्छ। चुनौती देखिए पनि परिस्थिति अनुकूल बन्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रारम्भमा खर्च बढ्नुका साथै अर्थ संकट देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयास गर्दा काम बन्न सक्छ। भेटघाटले अलमल्याउन सक्छ। समस्याका बेला आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। परिबन्धले खर्च बढाउन सक्छ। सहयोगीरू जुट्नेछन् र आँटेको काम बन्नेछ। शक्तिशाली व्यक्तिहरूसँग निकटता बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुरुमा झुटा आरोप सामना गर्नुपर्दा मन खिन्न हुनेछ। बित्थैमा विवादमा परिने सम्भावना छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि साँझदेखि स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र हौसला मिल्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। अवसरवादीहरूले सताउन सक्छन्। अरूको भरपर्दा विश्वास गुम्न सक्छ। बुद्धिको उपयोगले मात्र काम बनाउन सकिनेछ। ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रारम्भमा प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता पनि बढ्नेछ। विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ। दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै नोकरी प्राप्त हुने सम्भावना छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। खर्च बढ्नुका साथै स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्छ। दौडधुप र बाध्यताका काममा समय बित्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिस्थिति अनुकूल बन्नेछ।।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रारम्भमा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तर, तत्काललाई चुनौती देखिए पनि बिस्तारै सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ। आम्दानीको स्रोत पनि सबल बन्नेछ। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ। खर्च बढ्नाले काम रोकिन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा केही असहज वातावरणमा समायोजित बन्नुपर्ला। कामको बोझ र जिम्मेवारी थपिन सक्छ। अरूका काममा समय खर्चनुपर्ला। बेसुरमा वचन दिने बानीले समस्या उत्पन्न गर्न सक्छ। तापनि, अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउन सक्छ। मेहनतले कीर्ति राख्ने अवसर प्रदान गर्नेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ। सामाजिक प्रतिष्ठा मिल्नेछ। कीर्तिमानी काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रियजनसँगको भेटघाटले साताको सुरुवात रमाइलो रहनेछ। व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। समय अलि प्रतिकूल रहला। चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना छ। आम्दानी भए पनि आँटेको काम स्थगित हुन सक्छ। विविध समस्यामा अल्झनुपर्दा अवसर गुम्न सक्छन्। धार्मिक तथा सामाजिक गतिविधिबाट वञ्चित भइएला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। तापनि, परिस्थिति अनुकूल बन्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धीहरूलाई पछि पार्दै विभिन्न अवसर हात पार्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। वर्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ। मित्रता एवं प्रेमको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यापारमा पनि फाइदै हुनेछ। रमाइलो यात्रा गर्ने अवसर समेत जुट्न सक्छ। बिहीबारपछि स्वास्थ्यमा समस्या देखिनुका साथै घरेलु समस्याले पिरोल्न सक्छ। काममा बाधा उत्पन्न भए पनि सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै हुनेछन्।।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रारम्भमा पेटको मौसमी गडबडीले स्वास्थ्य कमजोर बन्नेछ। अध्ययनमा पनि समय दिन नसकिएला। काममा केही चुनौती देखा पर्नेछन्। तापनि, मंगलबारदेखि प्रयत्न गर्दा आफ्नो लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ। आर्थिक पक्ष सबल बन्नेछ। प्रेम र मित्रताको गाँठो कसिएला। सप्ताहान्तमा केही अप्ठ्यारोमा परिने सम्भावना देखिन्छ, सजग रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सुरुमा अलि प्रतिस्पर्धा गर्नुपर्ला। प्रशस्त धन लाभ हुनेछ। अधुरा काम सम्पादन गर्न सकिनेछ। शरीरमा आरोग्य र स्फूर्ति बढ्नेछ । शत्रुपक्ष विस्थापित होलान्। प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला। व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला। आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ। बिहीबारदेखि भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस्। अरूका काममा महत्वपूर्ण समय खर्चनुपर्ला। अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ।

No comments:
Post a Comment