वि.सं. २०७३ साल असार २९ गते। बुधबार। इश्वी सन् २०१६ जुलाई १३ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– नवमी, २१:१० बजेउप्रान्त दशमी। नक्षत्र– स्वाती, ३०:५४ बजेउप्रान्त स्वाती। योग– सिद्ध, १७:०० बजेउप्रान्त साध्य। करण– वालव, ८:१० बजेदेखि कौलव, २१:१० बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– तुला। बारामा सूर्योदय– ५:१५ बजे, सूर्यास्त– १९:०४ बजे र दिनमान ३४ घडी ३४ पला। आदिकवि भानुभक्त आचार्य जयन्ती। त्रिभूवन जयन्ती, त्रि. वि. स्थापना दिवस, मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा),
तपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको
साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्क
ज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन शुभ, अधुरा कार्य अघी बढ्ने, आम्दानिको मार्ग खुल्ने, मेहनत अनुसार फल मिल्ने। शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन शुभ, आम्दानी बढ्ने, नयाँ कार्य हात पर्ने, पारिवारिक सुख प्राप्ती, बोलिको कदर हुने। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दिन शुभ, बोलिले रिझाउन सकिने, कुटुम्ब बाट साथ मिल्ने, दिन रमाइलो, धन प्राप्तिको योग। शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन मद्ध्यम, शुभ अशुभ बराबर रहने छ, अल्ली सावधानी अपनाउन जरुरी छ, खर्च अल्ली ब्ढ्ला। शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन मद्ध्यम, शुभ अशुभ बराबर, कुनै कार्य गर्नु अघी बुझेर मात्र अघी सर्नु उचित। शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन शुभ, समयले साथ दिने, आर्थीक पक्ष बलियो, कार्य सिद्धिको योग, प्रेम सम्बन्ध गाढा। शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दिन शुभ, आजको कार्यले भबिष्यलाई लाभ, आफ्नो छेत्रमा प्रगती हुने, समस्या हल हुँदै जाने। शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन शुभ, गलत बिचार हटाउन जरुरी, शुभ कार्यमा मन लगाउनु, ढिलाई भयता पनि कार्य सफल। शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन मद्ध्यम, अल्ली बिचार पुराउने समय रहेको छ, शुभ अशुभ बराबर हुने छ। शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन शुभ, समयले साथ दिने, बोलिको प्रभाव पर्ने, शत्रु पराजित, मन प्रसन्न रहने।शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
दिन अशुभ, रिस आवेग नियण्त्रन राख्न जरुरी, बन्न लागेको कार्य पनि आफ्नै कारण बाधा आउँला। शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन शुभ, एक्लोपन महसुस हुन नदिनुहोला, कार्य सफल, मेहनत खेर जादैन, नयाँ कार्य अघी बढ्ने। शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा
https://youtतपार्इकाे आफ्नो स्वास्थ्य ,वैवाहिक जीवन, अध्ययन,वैदेशिक यात्रा रोग,शत्रु,आय,व्यय,कर्म,भाग्य ,सन्तान, सुख,भूत, वर्तमान भविष्यको वारेमा जानकारी एवं कर्मकान्ड सम्वन्धी तथा वेद पुराणहरूको पारायण तथा कथा प्रवचन गर्नु परेमा निर्माण भइसकेको घर,अफिस, पसल जग्गाको वास्तु स्थिति अवलोकनको साथै,घडेरीको माटो हेर्ने रत्न तथा ज्योतिषसम्बन्धी परामर्शको लागि र अत्याधुनिक द्रिक सिद्धान्तबाट गणना गरिएको 'चिना' टिप्पन बनाउनु परेमा, वरवधुको चिना मिलाउनुका साथैविवाह लगन लेख्न परेमा पनि सम्पर्क गर्नुहोला ।
सम्पर्कज्योतिष पं. सुदिप ढकाल
ज्योतिष परामर्श केन्द्र सिमरा १ बारा ,९८५५०२९४०१,९८४५१३०४०१u.be/d4_szl5EEww
No comments:
Post a Comment